Live on
Your Voice, Your Power
इलाम- नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीले निर्वाचन आयोग पाँच दलीय गठबन्धनको पेवा बन्न लागेको आरोप लगाएका छन् । मतपत्रमा निर्वाचन चिन्ह र मनोनयन दर्ताका लागि छुट्याइएको दुई दिनको समयले आयोग गठबन्धनको पेवा बनेको पुष्टि भएको बताए । मतपत्रमा निर्वाचन चिन्हका लागि प्रयोग गरिने रङ्ग हरियो मात्रै बनाउनु एमाले प्रति लक्षित गरेर आएको बताए ।…