राजनीति Archives | Page 1265 of 2053 | Khabarhub Khabarhub

चिनियाँ विदेशमन्त्री वाङ र एमाले अध्यक्ष ओलीबीच भेटवार्ता

काठमाडौँ– नेपाल भ्रमणमा रहेका चिनियाँ विदेशमन्त्री वाङ यीले नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीसहितको प्रतिनिधिमण्डलसँग भेटवार्ता गरिरहेका छन् । एमाले अध्यक्ष ओलीसहितको प्रतिनिधिमण्डलसँग यीको भेटवार्ता नक्सालस्थित मेरियट होटलमा जारी छ। शुक्रबार नेपाल आएका विदेशमन्त्री वाङ यीले आजै बिहान राष्ट्रपति विद्यादेवी भण्डारीसँगपनि शिष्टाचार भेट गरेका थिए । उनले हिजो प्रधानमन्त्री शेरबहादुर देउवासँगपनि शिष्टाचार भेटवार्ता गरेका थिए…