राजनीति Archives | Page 1283 of 2052 | Khabarhub Khabarhub

एकीकृत समाजवादीको बैठकमा आज अध्यक्षले जवाफ दिने

काठमाडौँ - नेकपा एकीकृत समाजवादीको केन्द्रीय समिति बैठक आज पनि बस्दैछ। आजको बैठकमा पार्टी अध्यक्ष माधवकुमार नेपालले राजनीतिक प्रतिवेदनमाथि उठेका प्रश्नमाथि जवाफ दिने कार्यक्रम छ। काठमाडौँको कार्की ब्यांक्वेट बबरमहलमा जारी बैठकमा त्यसअघि प्रतिवेदनमाथि छलफल हुनेछ । प्रतिवदेनमाथि छलफल गर्नका लागि बुधबार केन्द्रीय सदस्यहरूलाई नौ समूहमा विभाजन गरिएको थियो। आज समूहगत छलफलको निष्कर्ष टोली नेताले प्रस्तुत…