Live on
Your Voice, Your Power
काठमाडौँ - नेपाली कांग्रेसका प्रवक्ता डा.प्रकाशशरण महतले सरकारलाई साथ दिने दलसँग मिलेर अमेरिकी सहयोग परियोजना मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) अनुमोदन गर्ने बताएका छन् । एमसीसी सम्झौता संसदमा पेस भइसकेकाले अब पारित गर्ने/ नगर्ने निर्णय कांग्रेसलाई जुन दलले साथ दिन्छ त्यही दलसँग मिलेर हुने उनले बताएका छन्। एमसीसी अनुमोदनका लागि संसदमा कांग्रेसलाई जुन दलले साथ दिन्छ,…