राजनीति Archives | Page 1293 of 2051 | Khabarhub Khabarhub

चुनावी घोषणापत्र सार्वजनिक गर्ने नेपाली काँग्रेसको तयारी

काठमाडौँ– नेपाली काँग्रेसले स्थानीय तहका लागि चुनावी घोषणापत्र सार्वजनिक गर्ने तयारी गरेको छ । सोमबार पार्टी कार्यालय सानेपामा भएको पत्रकार सम्मेलनमा प्रवक्ता डा. प्रकाशशरण महतले स्थानीय तहको निर्वाचनको घोषणापत्र छिट्टै सार्वजनिक गर्ने जानकारी दिएका हुन् । सभापति शेरबहादुर देउवाले आवश्यक परामर्श गरी घोषणापत्र छिट्टै सार्वजनिक गर्ने पनि उनले बताए । यसका साथै, नेपाली काँग्रेसले स्थानीय…