राजनीति Archives | Page 1299 of 2037 | Khabarhub Khabarhub

संसदीय समिति बैठकमा अध्यक्ष तिमिल्सिना सहभागी हुँदै

काठमाडौं - राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले संसदीय समितिका काम कारवाहीलाई प्रभावकारी तुल्याउन र सदस्यलाई प्रोत्साहन गर्न समितिका बैठकमा सहभागी हुने भएका छन्। विधायन व्यवस्थापन समितिको बैठकमा उनी सहभागी हुने सभापति परशुराम मेघी गुरुङले जानकारी दिए। समितिबाट जनचासोका कानुन निर्माणका प्रयास र भइरहेका काम–कारवाहीका अभ्यासको अध्यक्ष तिमिल्सिनाले बैठकमा सहभागी भई प्रत्यक्ष अनुभव हासिल गर्नेछन्। धुलिखेलमा गत…