राजनीति Archives | Page 1312 of 2049 | Khabarhub Khabarhub

एमाले संसदीय दलको बैठक बस्दै

काठमाडौँ - प्रमुख प्रतिपक्षी दल नेकपा एमालेको संसदीय दलको बैठक आज (सोमबार) बस्दैछ । प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराविरुद्ध महाअभियोगको प्रस्ताव संघीय संसद सचिवालयमा दर्ता भएपछिको अवस्थाबारे छलफल गर्न एमालेले बिहान ११ बजेका लागि दलको बैठक बोलाएको हो । कांग्रेस, नेकपा माओवादी केन्द्र र नेकपा (एकीकृत समाजवादी)का सांसदहरूले आइतबार प्रधानन्यायाधीश जबराविरुद्ध महाअभियोग प्रस्ताव दर्ता गरेका छन्…