राजनीति Archives | Page 1331 of 2036 | Khabarhub Khabarhub

एमालेले आज देशभर जिल्ला अधिवेशन गर्दै, अध्यक्ष ओलीले भर्चुअल उद्घाटन गर्ने

काठमाडौँ - नेकपा (एमाले)ले आज देशभर जिल्ला अधिवेशन गर्दैछ । एमालेका अध्यक्ष केपी ओलीले बिहान ११ बजे जिल्ला अधिवेशनलाई भर्चुअल माध्यमबाट सम्बोधन गर्नेछन् । केन्द्रीय कार्यालयको एक्सन रूमबाट एकैसाथ भर्चुअल उद्घाटन र सम्बोधन गर्ने कार्यक्रम रहेको केन्द्रीय प्रचार विभाग उपप्रमुख विष्णु रिजालले जानकारी दिएका छन् । एमालेको १०औं महाधिवेशन गत मंसिरमै सकिए पनि जिल्ला अधिवेशन…