राजनीति Archives | Page 1416 of 2052 | Khabarhub Khabarhub

एमाले महाधिवेशनले तोड्दै देउवा-ओली संवादहिनता

काठमाडौँ- तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीले संसद भंग गरेपछि कांग्रेस सभापति शेरबहादुर देउवासँग पनि संवादहिनता टुट्यो । ६ महिनायताको यो संवादहिनता एमाले महाधिवेशनले भने तोड्दैछ । प्रधानमन्त्रीबाट हटेपछि बालुवाटार छाडेका बालकोट फर्केका ओली त्यसयता बालुवाटार फर्केका छैनन् । प्रधानमन्त्री देउवाले धेरैपटक भेट्न चाहे पनि ओलीले इच्छा देखाएका छैनन् । कतिसम्म भने देउवाले प्रधानमन्त्रीको शपथ ग्रहणमा…