राजनीति Archives | Page 1560 of 1996 | Khabarhub Khabarhub

माधव समूहका निकृष्ट ‘अपराध’ले एकताको वातावरण धमिलियो : महासचिव पोखरेल

काठमाडौँ– नेकपा एमालेका महासचिव ईश्वर पोखरेलले बाग्मती प्रदश राष्ट्रिय सभाको उपनिर्वाचनमा माधव नेपाल पक्षले देखिएको हर्कतले पार्टी भित्र बनिरहेको एकताको वातावरण धुमिल बनाइदिएको बताताएका छन् । महासचिव पोखरेलले वक्तव्यमार्फत उपनिर्वाचनमा देखिएका हर्कतहरु अत्यन्तै निकृष्ट र अक्षम्य रहेको भन्दै एमालेभित्र बनिरहेको एकताको वातावरण धमिलिएको बताएका हुन् । वक्तव्यमार्फत पोखरेलले भनेका छन्, ‘आफ्नै पार्टीका अध्यक्षलाई संसदमा विश्वासको…