राजनीति Archives | Page 1634 of 1994 | Khabarhub Khabarhub

कसैले भन्दैमा प्रधानमन्त्री ओलीले राजीनामा दिनुहुन्न : मन्त्री श्रेष्ठ

काठमाडौँ– शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री कृष्णगोपाल श्रेष्ठले कसैले राजीनामा दे भन्दैमा प्रधानमन्त्रीले राजिनामा नदिने बताएका छन् । सीटीईभीटीको ३३ औँ वार्षिक उत्सव समारोहलाई सम्बोधन गर्दै मन्त्री श्रेष्ठले यो अवस्थामा प्रम ओलीले कुनै पनि हालतमा राजीनामा नदिने बताएका हुन् । उनले भने, 'राजीनामा दिने हामी कायर हो, कुनैपनि हालतमा राजिनामा आउँदैन।' संसद सुचारु भएपछि प्रक्रियामा…