राजनीति Archives | Page 1635 of 1994 | Khabarhub Khabarhub

तानाशाह बन्ने ओलीको प्रयास विफल भएको छ : नेता मिश्र

काठमाडौँ– सर्वोच्च अदालतले संसद पुनःस्थापना गर्ने फैसला गरेसँगै विवेकशील साझा पार्टीका अध्यक्ष रविन्द्र मिश्रले उक्त निर्णयको स्वागत गरेका छन् । मिश्रले सामाजिक सञ्जालमा सर्वोच्चको फैसला जे हुनु पर्थ्यो, त्यहीँ भएको र तानाशाह बन्ने ओलीको प्रयास विफल भएको प्रतिक्रिया दिएका छन्। सामाजिक सञ्जालमा उनले लेखेका छन्, ‘जे हुनु पर्थ्यो, त्यो भयो। सर्वोच्चको आजको फैसलाले दूरगामी ऐतिहासिक…