Live on
Your Voice, Your Power
काठमाडौँ– सरकारद्वारा प्रतिबन्धित नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीले आफ्ना नेता तथा कार्यकर्ता पक्राउको विरोधमा आन्दोलनका कार्यक्रम घोषणा गरेको छ । केन्द्रीय सचिवालय सदस्य धर्मेन्द्र बाँस्तोला ‘कञ्चन’ लगायत नेता तथा कार्यकर्ता पक्राउको विरोधमा विप्लव नेकपाले आन्दोलनका कार्यक्रम सार्वजनिक गरेको हो । बुधबार प्रहरीले ललितपुरको गिम्दीबाट नेता बाँस्तोलासहित ३ जनालाई पक्राउ गरेको थियो । आन्दोलनका…