राजनीति Archives | Page 1735 of 1992 | Khabarhub Khabarhub

ओलीले बालुवाटार बोलाउँदा गएनन् प्रचण्ड

काठमाडौँ– कर्णाली प्रदेशको विवादका विषयमा प्रधानमन्त्री समेत रहेका नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का अध्यक्ष केपी शर्मा ओलीले बालुवाटरमा नेताहरुसँग छलफल गरिरहेका छन् । छलफलका लागि कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्रबहादुर शाही, आर्थिक मामिला तथा योजनामन्त्री प्रकाश ज्वाला, नेकपाका सहइन्चार्ज यामलाल कँडेल, निलम्बित प्रमुख सचेतक गुलावजङ्ग शाहलगायतका नेता बालुवाटारमा पुगेका छन् । तर पार्टीका अर्का अध्यक्ष पुष्पकमल…