राजनीति Archives | Page 1746 of 1992 | Khabarhub Khabarhub

आर्थिक–सामाजिक पुनरुत्थानका कार्यक्रम प्रारम्भ गर्नुपर्नेमा नेपालको जोड

काठमाडौं – नेपालले अल्पविकसित राष्ट्रहरूको आर्थिक–सामाजिक पुनरुत्थानका लागि तत्काल कार्यान्वयन गर्नेगरी विश्वव्यापी कार्यक्रम प्रारम्भ गर्नुपर्ने आवश्यकता औँल्याएको छ । संयुक्त राष्ट्रसङ्घको ७५ औँ महासभाका क्रममा अल्पविकसित राष्ट्रहरूको अप्रत्यक्षरुपमा बिहीबार भएको मन्त्रिस्तरीय बैठकमा नेपालले त्यस्तो कार्यक्रमको थालनीको खाँचो औँल्याएको हो । बैठकलाई सम्बोधन गर्दै परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीले नेपालसहित अल्पविकसित राष्ट्रहरुमा कोभिड–१९को महामारीका कारण सामाजिक–आर्थिक क्षेत्रमा व्यापकरुपमा…