Live on
Your Voice, Your Power
काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले बाढीपहिरो पीडितको राहतका लागि विभिन्न ३० वटा जिल्लामा ४५ लाख रुपैयाँ पठाएको छ । कांग्रेस केन्द्रीय कार्यालयले बाढी पहिरोका कारण भएको क्षतिमा उद्वार र राहतको जिल्ला स्तरीय अभियानलाई सहयोग पुयाउन भन्दै प्रतिजिल्ला डेढ लाख रुपैयाँका दरले ४५ लाख रुपैया पठाएको हो । जिल्ला कार्यसमितिका नाममा पठाइएको रकम बाढी…