Live on
Your Voice, Your Power
काठमाडौं- नेकपाका महासचिव तथा सांसद विष्णु पौडेलले नेपालले जारी गरेको नयाँ नक्साका कारण कुनै पनि मुलुकसँग सम्बन्ध बिगार्न नखोजेको बताएका छन् । प्रतिनिसधिसभामा जारी संविधान सशोधन विधेयकमाथिको दफवार छलफलका क्रममा महासचिव पौडलले भने,‘भारतसँगको सम्बन्ध बिग्रनेछ भनेर टिप्पणी गरेको सुनिएको छ । यो निर्णय नेपालको पक्षमा छ, कसैको विपक्षमा छैन । नेपालको पक्षमा नेपाल उभिँदा छिमेकीहरुसँगको…