Live on
Your Voice, Your Power
नवलपरासी– पश्चिम नवलपरासीमा ८०९ जना उम्मेदवारले निर्वाचन खर्च विवरण बुझाउन अटेरी गरेको पाइएको छ । स्थानीय तहका ७०७, प्रदेशसभाका ९ र प्रतिनिधिसभा निर्वाचनका ३ जना उम्मेदवारले निर्वाचन खर्च विवरण नबुझाएको जिल्ला निर्वाचन कार्यालयले जनाएको छ । निर्वाचन सम्पन्न भएको एक महिनाभित्र उम्मेदवारले आफूले गरेको खर्चको विवरण बुझाउनुपर्ने प्रावधान छ । तर जिल्लामा एक हजार ४६…