राजनीति Archives | Page 191 of 2053 | Khabarhub Khabarhub

मुलुकलाई बाह्य हस्तक्षेपबाट रोक्न ८४ को निर्वाचन कुर्न सकिन्न : अध्यक्ष लिङ्देन

काठमाडौं- राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देनले मुलुकलाई बाह्य हस्तक्षेपबाट रोक्न ८४ को निर्वाचन कुर्न नसकिने बताएका छन् । राष्ट्रिय प्रजातान्त्रिक विद्यार्थी संगठनको उपत्यकास्तरीय भेलालाई शुक्रबार काठमाडौंमा सम्बोधन गर्दै अध्यक्ष लिङ्देनले सत्तामा टिक्न विदेशीलाई खुशी पार्ने कामले मुलुकमा बाह्य हस्तक्षेप बढेको बताए । उनले यसलाई रोक्न अब पार्टीले ८४ को निर्वाचन कुर्न नसक्ने बताएका हुन्…