लमहीमा १४ सय जना नेकपा एकीकृतमा प्रवेश | Khabarhub Khabarhub

लमहीमा १४ सय जना नेकपा एकीकृतमा प्रवेश


१९ माघ २०८०, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


48
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- दाङको लमहीमा आयोजित कार्यक्रममा विभिन्न पार्टी परित्याग गरि १४ सय ४ जना नेकपा एकीकृत समाजवादीमा प्रवेश गरेका छन् ।

नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालको उपस्थिति रहेको कार्यक्रम २ हजार भन्दा बढीको उपस्थिति रहेको थियो ।

पार्टी प्रवेशिहरुलाई नेपालले अध्यक्ष नेपालले नै स्वागत गरेका थिए ।

प्रकाशित मिति : १९ माघ २०८०, शुक्रबार  ५ : ४६ बजे

भक्तपुर पूर्ण खोप सुनिश्चित जिल्ला घोषणा

भक्तपुर– भक्तपुरलाई पूर्ण खोप सुनिश्चित घोषणा गरिएको छ । आज

प्रधानमन्त्री ओली गृह जिल्ला झापामा

झापा– प्रधानमन्त्री केपी शर्मा ओली शनिबार गृह जिल्ला झापा आइपुगेका

किवाहाङ : सुनजस्तै पुरानो नहुने फौजीशास्त्र !

मूर्धन्य साहित्यकार बीपी कोइरालाले नयाँ पुस्तकका विषयमा भनेका छन्– ‘हिजो

गाजामा इन्धन आपूर्ति दोस्रो दिन पनि अपर्याप्त : संयुक्त राष्ट्रसङ्घ

एजेन्सी– इजरायलका अधिकारीहरूद्वारा लगातार दोस्रो दिन गाजामा ७५ हजार लिटर

शिकारीबास खोलाको कटान रोक्न तटबन्ध निर्माण गरिँदै

वीरगञ्ज– पर्साको विकट गाउँका रूपमा रहेको ठोरी गाउँपालिका-३ शिकारीबास खोलाको