राजनीति Archives | Page 1915 of 1994 | Khabarhub Khabarhub

कांग्रेसको राष्ट्रिय जागरण अभियान– शीर्ष नेताको सक्रियता बढ्यो

काठमाडौं– प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले सञ्चालन गरेको राष्ट्रिय जागरण अभियानअन्तर्गत दोस्रो चरणको कार्यक्रममा पार्टीका शीर्ष नेताहरुको सक्रियता बढेको छ । अभियानमा पार्टीका पदाधिकारी, केन्द्रीय सदस्य एवम् तोकिएका प्रतिनिधि आ–आफ्नो क्षेत्रमा निरन्तर सहभागी हुनुभएको पार्टी कार्यालयले जनाएको छ । पार्टीले यही भदौ २४ देखि असोज ७ गतेसम्म ‘हिमाल पहाड तराई–मधेस नेपाली कांग्रेस राष्ट्रिय जागरण अभियान’को…