राजनीति Archives | Page 192 of 1937 | Khabarhub Khabarhub

नेपाललाई युक्रेन बनाउन खोजियो : महासचिव विप्लव

काठमाडौँ- नेकपाका महासचिव नेत्रविक्रम चन्द विप्लवले नेपाललाई युक्रेनको अवस्थामा लैजान खोजेको भन्दै आपत्ति जनाएका छन् । समाजवादी मोर्चा नेपालको कोशी प्रदेशस्तरीय सन्देश सभालाई सम्बोधन गर्दै उनले साम्राज्यवादीहरुले नेपाललाई युक्रेन बनाउन खोजेको आरोप लगाएका हुन् । यसलाई रोक्न समाजवादी मोर्चा गठन गरिएको उनको भनाइ छ । इतिहासका पेचिलो अवस्था देश पुगेको बताउँदै उनले समाजवादीहरु एक भएर मोर्चा…