राजनीति Archives | Page 1942 of 1947 | Khabarhub Khabarhub

शहीदले देखाएको बाटो नभुलौंः डा. भट्टराई

गोरखा– नयाँ शक्ति पार्टी नेपालका संयोजक एवं पूर्वप्रधानमन्त्री डा बाबुराम भट्टराईले जनताका प्रतिनिधिले संविधानको मर्म र भावनाअनुसार काम गर्नुपर्ने बताएका छन् । गोरखाको पालुङटारमा स्थानीय जनप्रतिनिधिसँगको छलफलमा डा भट्टराईले जनताले मत दिएर जिताएकाले उनीहरुको भावना बुझ्न नसके देशको समृद्धि हुन नसक्ने बताए । पूर्वपश्चिम जागरण अभियानका क्रममा गोरखा पुगेका उनले नेपाली जनताको चाहना विकास र…