राजनीति Archives | Page 206 of 2052 | Khabarhub Khabarhub

प्रचण्ड र देउवाबीच चर्काचर्की, बालकुमारीको बाछिटा बालुवाटारमा

काठमाडौं– दुई जनाको ज्यान जाने गरी ललितपुरको बालकुमारीमा भएको घटनामा जिम्मेवार रहेको भन्दै सरकारले केही प्रहरी अधिकारी निलम्बन गर्न खोज्दा गठबन्धन दल कांग्रेसका सभापति शेरबहादुर देउवाले प्रहरीको मनोबल खस्कने र कारबाही गर्न नहुने अडान लिएपछि प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डसँग चर्काचर्की परेको छ । बैठकमा सहभागी कांग्रेसका एक जना नेताले खबरहबलाई बताएअनुसार बालकुमारीमा गम्भीर सुरक्षा लापरवाही…