राजनीति Archives | Page 230 of 1936 | Khabarhub Khabarhub

प्रदीप गिरी नेपालको जनआन्दोलनका पक्षमा समर्थन जुटाउन सफल नेता : विमलेन्द्र निधि

काठमाडौँ– नेपाली कांग्रेसका नेता विमलेन्द्र निधिले स्वर्गीय प्रदीप गिरी नेपालको जनआन्दोलनका पक्षमा समर्थन जुटाउन सफल नेता भएको स्मरण गरेका छन् । प्रदीप गिरि स्मृति आयोजक समितिले प्रदीप गिरीको स्मृतिमा शनिबार काठमाडौंमा आयोजना गरेको कार्यक्रममा निधिले भारतका नेतालाई नेपालको जनआन्दोलनका पक्षमा समर्थन जुटाउन सफल भूमिका खेलेको स्मरण गरेका हुन् ।  निधिले मुलुकमा जनताको अधिकार केन्द्रीकृत शासनबाट…