राजनीति Archives | Page 232 of 1904 | Khabarhub Khabarhub

कर्णालीवासीको हितलाई केन्द्रमा राखेर काम गर्न मन्त्री शर्माको निर्देशन

कर्णाली– कर्णाली प्रदेश सरकारका भूमि व्यवस्था, कृषि तथा सहकारीमन्त्री भीमप्रकाश शर्माले कर्णालीवासीको हितलाई केन्द्रमा राखेर काम गर्न निर्देशन दिएका छन् । मन्त्रालयद्वारा आज वीरेन्द्रनगर सुर्खेतमा आयोजित आव २०७९-८० को मन्त्रालयस्तरीय वार्षिक प्रगति समीक्षा गोष्ठीमा उनले  नागरिकको प्रत्यक्ष जीवनसँग जोडिएको कृषि क्षेत्रमा परिणाम आउने गरी काममा लाग्न कार्यालय प्रमुखलगायत कर्मचारीलाई सुझाए।  उनले भने, 'गत आर्थिक वर्षमा…