राजनीति Archives | Page 232 of 1917 | Khabarhub Khabarhub

मानवअधिकार आयोगको भूमिका महत्वपूर्ण : मन्त्री शर्मा

काठमाडौँ- सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले साधन स्रोतको सीमितताका बावजुद राष्ट्रिय मानवअधिकार आयोगले महत्वपूर्ण भूमिका खेलेको बताएकी छिन् । आयोगको कार्यालयमा आज मानवअधिकार अभिलेख केन्द्रको उद्घाटनपश्चात् मन्तव्य राख्दै उनले मान्छेको टाउकोको मूल्य तोक्ने र चरम द्वन्द्वको समयमा पनि आयोगले गरेको काम महत्वपूर्ण रहेको बताइन् । “साधन स्रोतको सीमितताका बावजुद पनि आयोगले महत्वपूर्ण भूमिका खेलेको…