राजनीति Archives | Page 324 of 1915 | Khabarhub Khabarhub

राष्ट्रिय सभाको बैठक भोलिलाई सारियो

काठमाडौँ-  राष्ट्रिय सभाको बैठक एक दिन पछि सारिएको छ । आज बिहान ११ बजेका लागि बोलाइएको बैठक विशेष कारणवश बुधबार बस्ने गरी सारिएको संघीय संसदका महासचिव डा. भरतराज गौतमले जानकारी दिए । महासचिव गौतमले मंगलबार प्रकाशन गरेको सूचनामा भनिएको छ, ‘मिति २०८० साल जेठ २३ गते मङ्गलबार बिहान ११:११ बजे बस्ने गरी निर्धारण गरिएको संघीय…