Live on
Your Voice, Your Power
काठमाडौं- प्रतिनिधिसभाको बैठकबाट बुधबार बेपत्ता पारिएका व्यक्तिको छानबिन, सत्य निरुपण तथा मेलमिलाप आयोग (तेस्रो संशोधन) विधेयक,२०८१ पारित भएकोमा अमेरिकाले खुसी व्यक्त गरेको छ नेपालस्थित अमेरिकी राजदूत डीन आर थोम्प्सनले सामाजिक सञ्जाल एक्समार्फत आफ्ना भनाइ सार्वजनिक गर्दै शान्ति प्रक्रियालाई टुंगोमा पुर्याउने गरी टीआरसी विधेयक संसद्बाट पारित भएकोमा खुसी जनाएका हुन् । उनले यो विधेयक पारित गरेकोमा…