राजनीति Archives | Page 38 of 1994 | Khabarhub Khabarhub

ओलीलाई पुनले अघिल्लो कार्यकालको विफलता सम्झाएपछि…

काठमाडौं– निवर्तमान अर्थमन्त्री एवम् प्रतिपक्षी नेकपा (माओवादी केन्द्र) का उपमहासचिव वर्षमान पुनले प्रधानमन्त्री केपी शर्मा ओलीमाथि तथ्याङ्कको झटारो हानेका छन् । काँग्रेस-एमाले गठबन्धन सरकारमा प्रधानमन्त्री बनेका ओलीले संसद्‌मा विश्वासको मत लिने क्रममा पूर्ववर्ती सरकारका पालामा अर्थतन्त्र खराब भएको र नागरिक निराश बनेको तर्क गरेका थिए । ओलीले त्यस्तो बताएपछि निवर्तमान अर्थमन्त्री एवम्‌ प्रतिपक्षी नेकपा (माओवादी…