राजनीति Archives | Page 441 of 2045 | Khabarhub Khabarhub

नक्कली शरणार्थी प्रकरणमा आज खाँणतर्फको थुनछेक बहस

काठमाडौँ– नक्कली भुटानी शरणार्थी प्रकरणमा पक्राउ परेकाहरूमाथि थुनछेक बहस जारी रहेको छ ।  आज पूर्वगृहमन्त्री बालकृष्ण खाणको तर्फबाट थुनछेक बहस हुँदैछ । खाणका कानुन व्यवसायीले आज उनको तर्फबाट बहस गर्नेछन् ।  खाणको पक्षमा बहसका लागि नेपाल बार एशोसियसनका अध्यक्ष गोपालकृष्ण घिमिरेसहितका कानुन व्यवसायीले तयारी गरेका छन् । हिजो गृहमन्त्रालयका पूर्वसचिव टेकनारायण पाण्डेसहित ४ जना प्रतिवादीको…