राजनीति Archives | Page 46 of 1994 | Khabarhub Khabarhub

प्रचण्डको दाबी : देश आर्थिक संकटबाट बाहिर आइसक्यो, सरकार सबै मोर्चामा सफल भयो

काठमाडौं- प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले देश अब आर्थिक संकटको डिलबाट बाहिर आइसकेको बताएका छन् । उनले शासनका सबै मोर्चामा सरकार पूर्ण रुपमा सफल भएको पनि जिकिर गरेका छन् । प्रतिनिधिसभाको शुक्रबारको बैठकमा विश्वासको मत माग्नुअघि आफ्नो धारणा राख्दै उनले आफू नेतृत्वको सरकारले देशलाई आर्थिक संकटबाट बाहिर ल्याइसकेको बताएका हुन् । उनले बजेट निर्माण प्रक्रियालाई…