राजनीति Archives | Page 469 of 1916 | Khabarhub Khabarhub

देशको संकटग्रस्त आर्थिक अवस्थाको समाधान गर्न एकजुट होऔँ

देशमा उत्पन्न भइरहेको वर्तमान राजनीतिक अवस्थाप्रति हामी कोही पनि अनभिज्ञ छैनौं । मुलुकमा अकल्पनीय राजनीतिक द्वन्द्वका नयाँ कम्पनहरु अनेकन् रंगरुपमा देखिँदैछन् । संघीय लोकतान्त्रिक गणतन्त्रमाथि चुनौति छ, देशको अर्थतन्त्रको निराशाजनक अवस्थाबारे गम्भीर बहस सुरु भएका छन् । सामाजिक सांस्कृतिक पक्षबाट मुलुकले भोगिरहेको नैतिक संकटबारे हामी बीच गम्भीरतापूर्वक छलफलको प्रारम्भ हुन बाँकी नै छ । देशमा…