राजनीति Archives | Page 470 of 1903 | Khabarhub Khabarhub

राप्रपा संसदीय दलको बैठक जारी

काठमाडौं– राष्ट्रिय प्रजातन्त्र पार्टीको संसदीय दलको बैठक सुरु भएको छ ।   सिंहदरबारस्थित संसदीय दलको कार्यालयमा सुरु भएको बैठकले प्रधानमन्त्री पुष्पकमल दाहालले प्रचण्डले लिन खोजेको विश्वासको मतसहित समसामयिक राजनीतिक विषयमा छलफल हुनेछ ।