राजनीति Archives | Page 476 of 2046 | Khabarhub Khabarhub

रास्वपाकी सांसद बिन्दबासिनीले लिइन् शपथ

काठमाडौं– रास्वपाकी बिन्दवासिनी कंसाकारले प्रतिनिधिसभा  सदस्यको पद तथा गोपनीयताको शपथ लिएकी छन् ।  सिंहदरबारस्थित कानुन समितिको हलमा सभामुख देवराज घिमिरेसमक्ष उनले पद तथा गोपनीयताको शपथ लिएकी हुन् । सभामुख घिमिरेले शपथ ग्रहणपछि उनलाई संघीय संसद्को लोगो प्रदान गरेका थिए ।  व्यवसायी दुर्गा प्रसाईँसँग मन्त्री बन्न आफूलाई दुई करोड रुपैयाँ चाहिएको भन्दै मागेको फोन संवादको अडियो…