राजनीति Archives | Page 525 of 2047 | Khabarhub Khabarhub

नक्कली शरणार्थी प्रकरणका दोषीलाई कारबाही गर्न खट्टा कमाउनु हुँदैन : अध्यक्ष नेपाल

मोरङ– नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले सरकार नक्कली भुटानी शरणार्थी बनाएर अमेरिका पठाउने कार्यमा संलग्न  दोषीलाई कारबाही गर्न खुट्टा कमाउनु नहुने बताएका छन् । विराटनगर विमानस्थलमा आज सञ्चारकर्मीसँग संक्षिप्‍त कुराकानी गर्दै उनले यसमा सहभागी साना ठूला सबैलाई कारबाही गर्नुपर्नेमा जोड दिए।  पूर्वप्रधानमन्त्री नेपालले भने, 'सरकारले घटनामा सङ्लग्न दोषीलाई बचाउन आउने उच्च दबाब सामु कुनै…