राजनीति Archives | Page 530 of 2048 | Khabarhub Khabarhub

नेपाली उत्पादनलाई प्राथमिकता दिइने

पाटन– उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री रमेश रिजालले घरेलु हस्तकला, कृषि तथा उद्यमका सम्पूर्ण नेपाली उत्पादनलाई प्राथमिकता दिइने बताएका छन् ।  ललितपुरको सातदोबाटोमा आज उद्यमी घरको शुभारम्भका अवसरमा उनले नेपाली उत्पादन र हस्तकलाका सम्बन्धमा आगामी वार्षिक नीति तथा कार्यक्रममा प्राथमिकता दिइने बताएका हुन् । उनले भने, 'तयार हुँदै गरेको आगामी आवको नीति तथा कार्यक्रममा घरेलु हस्तकलाजन्य…