राजनीति Archives | Page 534 of 1995 | Khabarhub Khabarhub

उपचुनाव केही नेतालाई सत्तामा पुर्‍याउने भर्‍याङ नबनाऔँ : बाबुराम भट्टराई

काठमाडौँ - पूर्वप्रधानमन्त्री एवं नेपाल समाजवादी पार्टीका अध्यक्ष डाक्टर बाबुराम भट्टराईले उपचुनाव केही नेतालाई जसरी पनि सत्तामा पुर्‍याउने भर्‍याङ बन्न नहुने बताएका छन् । वैशाख १० गते उपनिर्वाचनका लागि तनहुँ–१, चितवन–२ र बारा–२ मा उम्मेदवारी दर्ता हुनुअघि उनले सामाजिक सञ्जालमार्फत विचार पुर्‍याएर भोट हाल्न मतदातालाई अपिल गरेका छन्। जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादवलाई लक्षित…