Live on
Your Voice, Your Power
काठमाडौँ - गत मंसिर ४ गते सम्पन्न निर्वाचनमा उम्मेदवारी दिएका ७४ उम्मेदवारले खर्च विवरण नबुझाए पछि निर्वाचन आयोगले ताकेता गरेको छ । चार महिनासम्म पनि प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचनको खर्च विवरण पेस नगरे पछि आयोगले उम्मेदवारहरूलाई सात दिनभित्र सफाइसहितको स्पष्टीकरण बुझाउन निर्देशन दिएको हो । आज एक सूचना प्रकाशित गर्दै निर्वाचन आयोगले उम्मेदवार…