राजनीति Archives | Page 604 of 1996 | Khabarhub Khabarhub

जनतालाई सरल र सहज रूपमा सेवा प्रवाह गर्नुपर्छ : पूर्वमन्त्री भुसाल

मोरङ- नेकपा (माओवादी केन्द्र) की उपाध्यक्ष एवं पूर्वमन्त्री पम्फा भुसालले जनतालाई सरल र सहजरूपमा सेवा प्रवाहमा नेपाल राष्ट्रिय कर्मचारी सङ्गठनले उत्कृष्ट भूमिका निर्वाह गर्नुपर्ने बताएकी छिन् । नेपाल राष्ट्रिय कर्मचारी सङ्गठन निजामती प्रदेश नं १ सम्मेलनको आज यहाँ उद्घाटन गर्दै उनले राष्ट्रहित र जनताको सेवाप्रति प्रतिबद्ध हुनुपर्नेमा जोड दिइन् । उपाध्यक्ष भुसालले विगतको सरकारले सङ्घीय…