राजनीति Archives | Page 619 of 1996 | Khabarhub Khabarhub

निर्वाचन आयोगद्वारा राष्ट्रपतिसमक्ष वार्षिक प्रतिवेदन पेस

काठमाडौँ– राष्ट्रपति विद्यादेवी भण्डारीसमक्ष  निर्वाचन आयोगले आफ्नो सोह्रौँ वार्षिक प्रतिवेदन पेस गरेको छ । राष्ट्रपति भवन शीतल निवासमा आज आयोजित कार्यक्रममा आयोगका प्रमुख आयुक्त दिनेशकुमार थपलियाले उक्त प्रतिवेदन पेस गरेका हुन् । सो अवसरमा राष्ट्रपति भण्डारीले गत आर्थिक वर्षमा स्थानीय तह सदस्यको निर्वाचन र चालू आर्थिक वर्षमा प्रतिनिधिसभा सदस्य र प्रदेशसभा सदस्यको निर्वाचन सफलतापूर्वक सम्पन्न…