Live on
Your Voice, Your Power
काठमाडौं- नेकपा माओवादी केन्द्रका सांसद लेखनाथ दाहालले दुई–दुई पटक संसद बिघटन गर्नेहरुले नैतिकताको कुरा गर्न नसुहाउने बताएका छन् । मंगलबार बसेको प्रतिनिधिसभा बैठकको बिशेष समयमा बोल्दै दाहालले प्रधामन्त्रीले विश्वासको मत लिन पाउने व्यवस्था संविधानमा रहेपछि राजीनामाको बिषयलाई नैतिकतासँग जोडेर अभिव्यक्ति दिने गरेकोमा आक्रोश पोखे । उनले असंवैधानिक रुपमा दुई–दुई पटक संसद विघटन गर्नेहरूले नैतिकताको कुरा…