राजनीति Archives | Page 628 of 1996 | Khabarhub Khabarhub

बुधबार नेप्से ओरालो

काठमाडौँ- सातामा कारोबार हुने चौथो दिन बुधबार सेयर बजार घटेको छ । सेयर कारोबार मापक नेप्से परिसूचक ७.१३ अंकले घटेर २१७०.२१ विन्दुमा पुगेको छ । यस्तै, ठूला कम्पनीको सेयर कारोबार मापन गर्ने सेन्सेटिभ परिसूचक ०.८७ अंकले घटेर ४१४ विन्दुमा पुगेको छ । बुधबार नेप्सेमा कूल २५७ कम्पनीको एक करोड ५ लाख २ हजार ६४९ कित्ता…