राजनीति Archives | Page 630 of 1996 | Khabarhub Khabarhub

परराष्ट्रमन्त्री डा. विमला राई पौड्याल र युएसएडकी प्रशासक सामन्था पावरबीच भेटवार्ता

काठमाडौँ- परराष्ट्रमन्त्री डा. विमला राई पौड्यालसँग अन्तर्राष्ट्रिय विकासका लागि अमेरिकी नियोग युएसएडकी प्रशासक सामन्था पावरले भेटवार्ता गरेका छन् । मन्त्रालयमा आज भएको भेटमा उनीहरूबीच नेपाल र अमेरिकाबीचको अभिरुचिका विविध विषयमा छलफल भएको परराष्ट्र मन्त्रालयले जनाएको छ । भेटवार्तामा अमेरिकी सहयोग ‘मिलेनियम च्यालेन्ज कर्पोरेसन’ (एमसीसी) कार्यान्वयन, जलवायु परिवर्तन, नेपाललाई अतिकम विकसित मुलुक एलडीसीबाट स्तरोन्नति गरिएपछि प्रदान…