राजनीति Archives | Page 720 of 1997 | Khabarhub Khabarhub

स्वतन्त्र प्रेस सधैँ प्राथमिकतामा : मुख्यमन्त्री पोखरेल

गण्डकी– गण्डकी प्रदेशका मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेलले स्वतन्त्र प्रेस सधैँ सरकारको प्राथमिकतामा रहेको बताएका छन् । नेपाल पत्रकार महासङ्घ गण्डकी प्रदेश समितिको तेस्रो साधारणसभाको आज पोखरामा उद्घाटन गर्दै उनले लोकतन्त्रका लागि स्वतन्त्र प्रेस अपरिहार्य भएको बताए  । सरकार सधैँ स्वतन्त्र प्रेसका पक्षमा रहेको बताउँदै उनले बन्ने कानुन पनि प्रेसमैत्री हुनुपर्नेमा जोड दिए । गण्डकीमा सञ्चार…