विचार Archives | Page 105 of 107 | Khabarhub Khabarhub

न्यायिक कार्यको आलोचना र न्यायिक स्वतन्त्रता

इतिहासको शुरुदेखि आजसम्म पनि न्यायकर्ता वा न्यायपालिकाप्रतिको असन्तुष्टि संसारभर नै देखिएको आम प्रवृत्ति हो । यो स्वभाविक पनि हो । जब प्रत्येक मुद्दामा दुई पक्ष अनिवार्य रुपमा रहन्छन् भने एक पक्षको हार र अर्को पक्षको जीत त हुने नै भयो । जित्नेले खुशी व्यक्त गर्ने र हार्नेले असन्तुष्टि व्यक्त गर्ने नै भयो । न्यायकर्ताले कानून…