विचार Archives | Page 106 of 115 | Khabarhub Khabarhub

दलदलमा फसेको नेपाललाई उकास्न नसके भयानक विष्फोट हुनसक्छ

नव–औपनिवेशिक गुलामीको हस्तान्तरणका रुपमा ००७ सालमा भित्रिएको बहुदलियता नेपालका लागि सँधैभरी काँडाको घारी बनेर रह्यो । संविधान (०७२) जारी हुनुभन्दा अगाडिसम्म यहाँका दलहरुले देशको अस्थिरता र दुर्गतीका लागि मूलतः ३ वटा कुराहरुलाई देखाउँदै आएका थिए, जसमा ००७ सालमैं घोषणा गरिएको संविधानसभाबाट संविधान जारी हुन नसक्नु, बहुमतको सरकारको अभावमा अस्थिरता पैदा हुनु र राजाहरुले सँधै प्रजातन्त्रलाई…