Live on
Your Voice, Your Power
भर्खरै नेपालको सार्वभौम शाख मूल्याङ्कन (सोभरेन क्रेडिट रेटिङ) को विषय उठेको छ । हामी समग्र अवस्थामा ‘इकोनोमिक फन्डामेन्टल’ हिसाबलेदक्षिण एशियामा दोस्रो स्थानमा छौं । त्यही हिसाबले रेटिङ पनि आएको छ । त्यसकारण हामीले यसलाई स्वाभाविक रूपमै लिँदा हुन्छ । अनुकूल रेडिङका आधारमा लगानी भित्र्याउन र हाम्रो अवस्था थप बलियो बनाउन बढाउन राज्य नै लाग्नुपर्छ ।…