विचार Archives | Page 3 of 114 | Khabarhub Khabarhub

ऐना पुछिरहेको कांग्रेस

उर्दू साहित्यका प्रसिद्ध कवि मिर्जा गालिवको बहुचर्चित शेर छ – उमेरभर गालिव यही भूल गरिरह्यो / धूलो अनुहारमा थियो, ऐना सफा गरिरह्यो... कांग्रेसका महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्मादेखि गृहमन्त्री रमेश लेखकसम्मले कहिले संसदको रोष्टमबाट त कहिले राजनीतिक मञ्चबाट यो शेर सुनाउँदै आएका छन् । ऐना पुछेर आफ्नो अनुहारको धूलो सफा हुँदैन भन्ने ज्ञान बाँड्न…