Live on
Your Voice, Your Power
नेपालमा कुनै बेला तीनवटा बैंकमात्रै सञ्चालनमा थिए । जब निजी क्षेत्रलाई खुला गरियो – आजको आवश्यकताअनुसार माग पूरा गर्न सकिरहेका छौँ । निजी क्षेत्रले बैंकिङ क्षेत्रमा लगानी नगरेको भए हामी शायदै यति सक्षम हुन्थ्यौँ । बैंकमा चारवटा क्षेत्र जोडिन्छ । पहिलो त निजी क्षेत्रले लगानी गरेको हुन्छ । लगानी मात्रले पुग्दैन । त्यसपछि बचतकर्ताले बचत…