विचार Archives | Page 4 of 110 | Khabarhub Khabarhub

विद्युत पोखरीलाई पर्यटकीय गन्तव्य किन नबनाउने ?

नेपालमा २०१६ ताका एउटा वाक्य प्रयोगमा आयो “हेभेन ईज अ मिथ, नेपोल ईज रियल।” यसको अर्थ “स्वर्ग मिथक हो, नेपाल वास्तविक हो” हुन्छ। यो वाक्य २०१९ मा नेपाल भ्रमण वर्ष २०२० अभियान सुरु भएपछि लोकप्रिय भए। सांस्कृतिक सम्पदा, कलाकृति र प्राकृतिक श्रोतले भरिपूर्ण, बहुजाति, बहुभाषिक, बहुधार्मिक र बहुसांस्कृतिक राष्ट्र नेपाल विश्वमा सगरमाथाको देशले चिनिन्छ। पर्यटक…